Posts

Showing posts from June, 2024

विभूति त्ये़अङ्सी सिरिजङ्गा

Image
  – अमर तुम्याहाङ त्ये़अङ्सी सिरिजङ्गाको परिचय सिरिजङ्गा याङ्वारक थुमको सिनाम–तेल्लकको कुदिङटार (हाल कुचिङटार भनिन्छ) मा सन् १७०४ अर्थात् वि.सं. १७६१ को मङ्सिरे पूर्णिमाको दिन जन्मिएको विश्वास गरिएको छ । जेआर सुब्बाका अनुसार (२००४ः ४) त्यअङ्सी सिरिजङ्गाको पिताको नाम इसिरिहाङ सिङथेबे आमाको नाम सिमाङ थियो । हरि चङबाङले क्याप्टेन गोपीलाल लिङ्देनलाई उदृत गर्दै त्ये़अङ्सी सिरिजङ्गाको बुबाको नाम पारुहाङ र आमाको नाम पुधाङ्मा (२०७१ः १) भनी उल्लेख गरेका छन् । उनको दाजुको नाम भने सिभको थियो । त्येअङ्सी सिरिजङ्गाको सिरिझुम र सिरिगुम (साथमै सिक्किम लगेको मानिएका) दुई छोराहरू थिए । उनको नामसँग जोडिएर आउने उपनामहरूमा सिरिजङ्गा, सिरिजङ्गाबा, सिरिचाङ्गाबा, श्री चोम(ङ), श्री स्रिलि जाङ्गाहाङ, श्री याक्थुङहाङ, श्री स्रिजङ्गा (हज्सन सामग्री, ब्रिटिस लाइब्रेरी भोल्युम ७३, पत्र १५५–१५६, भोल्युम ८८, पत्र १, १६ आदि) र रूपीहाङ राय (ऐ. हज्सन सामग्री भोल्युम ८८) जयप्रकाश मल्ल (१७३७–१७६८) सँग जोडिएको कुरा प्राध्यापक डा. रमेश ढुङ्गेलले आफ्ना विभिन्न लेखमा उल्लेख गरेका छन् । किन गए त्ये़अङ्सीसिरिजङ्गा सुक्किमम...

A literary situation of Nepali Mother Tongues!#

Image
  - Amar Tumyahang [Ambar Jang Limbu] Abstract Nepal is "the multi-ethnic, multi-lingual, multi-religious, multi-cultural" (preamble, the Constitution of Nepal, 2015) nation following the variety in geographical diversity. Though the past Nepali rulers never appreciated the essence of it. In deed, all the languages of Nepal are equally sovereign but the rulers had always been biased to all ethnic languages and only favored Khas Nepali which was used as the official language by rulers. Still, it has been used as the single official language naming it as Nepali language written in Nagari script, constitutionally announcing, "The Nepali language in the Devnagari script shall be the official language of Nepal" (article 7).   However other Nepali languages especially which are originated in Nepali soil, are developed in some extent because of sacrifice of laureates and freedom fighters. Such a contribution of mother tongue by conscious scholars, maintains the multili...